Section 86
एक पटकभन्दा बढी विशेष रेखाङ्कन भएको चेकको भुक्तानी
कुनै चेक एकभन्दा बढी बैङ्करको नाउँमा विशेष रेखाङ्कित गरिएको भए सङ्कलनको निमित्त अभिकर्ताको नाममा विशेष रेखाङ्कित गरिएकोमा बाहेक त्यस्तो चेकको भुक्तानी दिइने छैन ।